About us :


Vision = "घरमा बसिरहेको Bio data, श्रम र सिपलाई सदुपयोग गर्ने गराउने" र सुगम दुर्गमको प्रवाह नगरीकन नेपाल अधिराज्यको कुनै पनि क्षेत्रमा सूचना प्रविधिको पहुँच पुर्‍याउन सहयोग गर्ने गराउने । सूचना प्रविधिको पहिलो ज्ञान विद्यालय क्षेत्रबाटै शुरुवात गरेमा नयाँ पुस्ताको माग अनुसार आम जनमानसमा समेत कम्प्यूटर प्रविधिको चेतना पुग्ने भएकोले त्यस क्षेत्रमा विस्तार गर्ने यसको लागि नेपालको ग्रमिण क्षेत्रमा सूचना प्रविधिको पहुँच पुर्‍याउन उक्त स्थानहरुमा रहेका निजि तथा सरकारी विद्यालयहरु सँग सहकार्य गर्दै जाने । विश्‍वव्यापी मागको ध्यानमा राखि ग्रामिण क्षेत्रका विद्यालयहरुमा यसले काम गर्ने लक्ष लिएको छ । मानविय सेवा सुविधालाई सहज बनाउनको लागि बर्तमान नेपाली समाजलाई आर्थिक सामाजिक क्षेत्रलाई समुन्नत र सवलीकरण गर्नकोलागि व्यक्तिगत तथा सामाजिक आर्थिक उन्नतिको लागि हुनेछ ।  HANDS (Help Anyway Nepal Digital System) Software Suppliers हाल नेपालको व्यावसायीक ऐन अनुसार स्थापना भएको एकलौटी व्यावसायीक फर्म भएता पनि यसमा सहकार्य गर्न १५ वर्ष भन्दा वढि सरकारी सेवामा कार्यरत व्यक्ति तथा Information Technology and Computer Engineering मा स्नातक तथा स्नातक्तर गरेका व्यक्तिहरुको सामुहिक प्रयास ..
read more..